
काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टिमले दुवै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजय व्यहोरेको छ।
मंगलबार सम्पन्न दोस्रो खेलमा नेपाल चाइनिज ताइपेइसँग १-० ले पराजित भएको हो। नेपाल यसअघि पहिलो खेलमा घरेलु टोली इन्डोनेसियासँग नेपाल २(१ ले पराजित भएको थियो।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]