Share on:

साफ यु-१७ : नेपालको समूहमा श्रीलंका र बंगलादेश
July 20th, 2025

काठमाडौं। श्रीलंकामा आयाेजना हुने साफ यु-१७ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आइतबार सर्वाजनिक गरेको ‘ड्र’ अनुसार समूह ‘ए’ मा नेपालसहित श्रीलंका र साविक उपविजेता बंगालदेश परेका छन्।

यसैगरी समूह ‘बी’ मा साबिक विजेता भारत, भुटान, माल्दिभ्स र पाकिस्तान छन्।

साफ यु-१७ च्याम्पियनसिप अक्टोबर १७ देखि २७ सम्म श्रीलंकामा हुँदैछ।


Swadesh Maharjan | July 20th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya