TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 20, 2026 · Swadesh

ब्राजिलको नकआउट प्रवेशको सम्भावना जीवन्त

ब्राजिलको नकआउट प्रवेशको सम्भावना जीवन्त

ब्राजिलले विश्वकप २०२६ मा शनिबार हाइटीलाई ३–० ले हराएको छ र समूह सी को शीर्ष स्थानमा उक्लेको छ । यससँगै कीर्तिमान पाँच पल्टको च्याम्पियनको नकआउट चरणमा प्रवेशको सम्भावना बलियो भएको छ ।

ब्राजिलको दुई खेलबाट चार अंक भएको छ । मोरक्को पनि समान चार अंकमा रहेको छ । यिनै दुई टिमबीचको यसअघिको खेल बराबरीमा समाप्त भएको थियो । यस समूहमा स्कटल्यान्ड तीन अंकमा तेस्रो स्थानमा छ । लगातार दोस्रो हारपछि हाइटी शून्य अंकमा रह्यो ।

फिलिडेल्डिया स्टेडियम भएको खेलका तीनै गोल पहिलो हाफमा भएका थिए । म्याथेस कुन्हाले कुन्हाले २३ र ३६ औं मिनेटमा दुई गोल गरेपछि जुनियरले इन्ज्युरी समयमा तेस्रो गोल अर्को गोल थपे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group F
1 Sweden 1 3
2 Japan 1 1
2 Netherlands 1 1
4 Tunisia 1 0
सबै समूह →