पोखरा एभेन्जर्सले हिमाल सुनारीलाई स्पोर्ट्स एम्बासडर नियुक्त गर्‍यो
Cricket
Oct 08, 2026

पोखरा एभेन्जर्सले हिमाल सुनारीलाई स्पोर्ट्स एम्बासडर नियुक्त गर्‍यो

काठमाडौं, असोज २२ गते । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले नेपाली राष्ट्रिय भलिबल टोलीका सदस्य तथा नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको च्याम्पियन अन्नपूर्ण स्पाइकर्स किङ्सका मार्की खेलाडी एवं कप्तान हिमाल …

थप पढ्नुस् →