← समाचारमा फर्कनुस्
केपभार्डेसँग स्पेनको स्तब्धपूर्ण बराबरी

युरोपेली च्याम्पियन स्पेन सोमबार विश्वकप २०२६ मा केपभार्डेको हातबाट स्तब्धपूर्ण गोलरहित बराबरीमा रोकिएको छ । विश्वकपमा डेब्यु गरिरहेको केपभार्डेले यो ऐतिहासिक बराबरीको नतिजा निकालेको हो ।
उपाधिकै बलियो दावेदार मानिएको स्पेनले समूह एच को यस खेलमा केपभार्डेमाथि ठूलो अन्तरको जित हात पार्ने विश्वास गरिएको थियो । तर एटलान्टामा भएको खेलमा स्पेनले खेलमाथि पूर्णतः नियन्त्रण राखे पनि सफलता भने आत्मसात् गर्न सकेन् ।
बार्सिलोनाका स्टार खेलाडी यामिन यामलले सब्टिच्युट खेलाडीका रूपमा मैदानमा प्रवेश गरेपनि स्पेनको उद्धार गर्न सकेन् । खेलको अन्त्यमा एक अंक प्राप्तमा केपभार्डेका खेलाडी तथा समर्थकले खुसीयाली समेत मनाएका थिए ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women