सिटीमाथि कस्तो कारवाही हुनेछ ?

के म्यानचेस्टर सिटीले जितेका तीन भन्दा बढी इंग्लिस प्रिमियर लिगका उपाधि खोसिने छ त ? के सिटीलाई यसै सिजन रेलिगेसनमा पारिने छ त ? कि उसमाथि दोहोरो अंक खोसिने छ ? सिटीविरुद्ध स्वतन्त्र कमिटीले सिटीविरुद्ध लागेका सय भन्दा बढी आर्थिक आचार संहिता उलंघनको आरोमा दोषी ठहराए पछि यस्तै सम्भावना बढेको छ ।
यद्यपि इंग्लिस प्रिमियर लिगले अहिलेसम्म यस्तै कारवाही हुनेछ भनेर भनेको छैन् । अर्कोतर्फ सिटीले आर्थिक आचार संहिता उलंघन गरेको आफूविरुद्ध लागेका सबै आरोपविरुद्ध अपिल भने गर्नेछ । यो घटनालाई प्रिमियर लिग इतिहासकै सबैभन्दा ठूलो काण्ड मानिएको छ ।
सिटीले आफूलाई दोषी ठहराएयता कुनै औपचारिक प्रतिक्रिया दिएको छैन् । सन् २०२३ ताका सिटीले नौ वर्षको अवधिको आफ्नो आर्थिक स्थितिबारे गलत जानकारी दिएको बताइएको थियो । यसबीच उसले आर्थिक बदमासी गरेको, तर त्यसबारे स्पष्ट जानकारी नदिएको बताइएको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |