← समाचारमा फर्कनुस्
इक्वडेरसँग कुराकाउको बराबरी

कुराकाउले विश्वकप २०२६ मा आइतबार बलियो इक्वडेरलाई गोलरहित बराबरीमा रोकेको छ र यसैक्रममा पहिलो ऐतिहासिक अंक बटुलेको छ । कुराकाउले यसै विश्वकपमा डेब्यु गरिरहेको हो ।
कानसास सिटी स्टेडियममा दुवै टिमले शृंखलाबद्ध आक्रमण बुने पनि कुनै पनि निर्णायक गोल भने हात पार्न सकेनन् । खेल आफैमा भने रोमाञ्चक रह्यो । यो नतिजापछि दुवै टिम समूह ई मा एक एक अंकमा रहे र अन्तिम दुई स्थानमा रहे ।
यो नतिजाले उनीहरूको नकआउट चरण प्रवेशको सम्भावना कायम रह्यो । यो समूहबाट जर्मनी यसअघि नै नकआउट चरण पुगिसकेको छ । जर्मनीको दुई खेलबाट छ अंक छ । आइभरीकोस्ट दुई खेलबाट तीन अंकमा दोस्रो स्थानमा छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women