← समाचारमा फर्कनुस्
अन्तिम समयको गोलमा घाना विजयी

घानाले अन्तिम समयमा सम्भव गोलको मदतले बिहीबार विश्वकप २०२६ को समूह एल को खेलमा पानामालाई १–० ले पराजित गरेको छ । खेल गोलरहित बराबरीतर्फ अग्रसर भएको बेला केलेबी यिरेन्केयीले निर्णायक गोल गरे ।
यो गोल दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा सम्भव भएको हो । यसअघि दुवै टिमले खेल अवधिमा केही उल्लेखनीय आक्रमण बुने पनि गोल भने हुन सकेको थिएन् । यो जितले घाना तीन अंकमा समूहको दोस्रो स्थानमा रह्यो ।
यो समूहको फहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई ४–२ ले हराएको थियो । यस्तोमा इंग्ल्यान्ड तीन अंकमा समूहको शीर्षमा रह्यो । त्रोएसिया भने शून्य अंकमा सबैभन्दा पुछारमा रह्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women