← समाचारमा फर्कनुस्
कुराकाउमाथि जर्मनीको सात गोल

जर्मनीले विश्वकप २०२६ मा सोमबार डेब्यु गरिरहेको कुराकाउमाथि ७–१ को ठूलो अन्तरको जित निकालेको छ । समूह ई मा प्राप्त यस जितले जर्मनी अर्को चरणमा प्रवेशका लागि बलियो स्थितिमा पुगेको छ । अबका खेलमा जर्मनीले इक्वडेर र आइभरीकोस्टको सामना गर्नेछ ।
ह्युस्टनमा भएको खेलमा जर्मनीका लागि फेलिक्स नेम्चाले गोलको खाता खोलेपछि कुराकाउले गोल फर्काएर सनसनी मच्चाएका थिए । त्यो गोल लिभानो कोमनसियाको नाममा रह्यो । तर त्यसपछि खेल एकपक्षीय रुपमा जर्मनीको नाममा रह्यो ।
खेलको बाँकी समय जर्मनीका लागि निको स्करटबेक र काइ हाभरटेजले दुई दुई गोल गरे । त्यस्तै जमन मुसलिया, नथानेल ब्राउन र डनेज उनदभले एक एक गोल गरे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women