TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 23, 2026 · Swadesh

हालान्ड चम्केपछि नर्वे अर्को चरणमा

हालान्ड चम्केपछि नर्वे अर्को चरणमा

लयमा रहेका इर्लिङ हालान्डको दुई गोलको मदतले नर्वेले विश्वकप २०२६ मा मंगलबार सेनेगेललाई ३–१ ले हराएको छ । यस नतिजापछि उसको समूह आई मा छ अंक भएको छ र प्रतियोगिताको नकआउट चरणका लागि पनि छनोट भएको छ ।

नर्वे र फ्रान्स दुवै समान छ अंकमा छन् । दुवै टिम अर्को चरण पुग्ने निश्चित भइसकेको छ । अब यिनै दुई टिमबीच हुने लिग चरणको खेलले समूह विजेताको निर्णय गर्नेछ । सेनेगलसँगै इराक शून्य अंकमा यो समूहको पुछारमा छन् ।

हालान्डले ४८ र ५८ औं मिनेटमा दुई गोल गरेका हुन् नर्वेका लागि एक अर्को गोल भने मार्कस पेडेरेसनको नाममा रह्यो । उनले ४३ औं मिनेटमा सुरुआती गोल गरे । सेनेगलका तर्फबाट इस्माल सारले दुई गोल फर्काए । उनले ५३ र दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गरेका हुन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group K
1 Colombia 1 3
2 Congo DR 1 1
2 Portugal 1 1
4 Uzbekistan 1 0
सबै समूह →