← समाचारमा फर्कनुस्
रेफ्रीको संस्थाले मान्यो, हालान्डको गोलमा अफसाइड

इंग्लिस प्रिमियर लिगका रेफ्रीको आधिकारिक संस्थाले म्यानचेस्टर सिटीका हर्लिङ हालान्डले म्यानचेस्टर युनाइटेडविरुद्ध आइतबार गरेको गोलमा निर्णय दिंदा भुल भएको मानेको छ । संस्थाका अनुसार त्यो गोलले अफसाइडका कारण मान्यता पाउनु पर्ने थिएन् ।
तर यही गोलको मदतले सिटीले युनाइटेडलाई युनाइटेडलाई १–० ले पराजित गरेको छ र लिगमा आफ्नो शतप्रतिशत सुरुआतलाई कायम राखेको छ । सिटीसँगै आर्सनलले चार खेलबाट अधिक्तम १२ अंक बटुलेर शीर्ष दुई स्थानमा रहेका छन् ।
सिटीले दस खेलाडीमा सीमित रहेर यो जित निकालेको हो । फिल फोडेन २३ औं मिनेटमा सिधा रातो कार्ड पाएका थिए । सुरुमा हालान्डको गोललाई अफ साइड मानिएको थियो । तर ‘भार’ ले त्यसलाई सच्याएर मान्यता दिएको थियो । पछि सिटीका इन्जो फर्नान्डेज अफ साइड रहेको मानियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |