← समाचारमा फर्कनुस्
Football Sep 10, 2026 · Swadesh

लिड्समाथि चेल्सीको उत्कृष्ट पुर्नआगन जित

लिड्समाथि चेल्सीको उत्कृष्ट पुर्नआगन जित

कोल पाल्मर र ड्यानी वेलब्याकको दुई दुइ गोलको मदतले चेल्सीले लिड्स युनाइटेडलाई ६–३ ले पराजित गर्दै बुधबार लिगकपको चौथो चरणमा प्रवेश गरेको छ । दुई गोलले पछाडि रहेको स्थितिबाट चेल्सीले यो उत्कृष्ट पुर्नआगमन जित निकालेको हो ।

स्टायनफोर्ड ब्रिजमा तारिक मुहरमोभिचको गोलमा लिड्स अग्रता लिएको थियो । लगतै ब्रेन्डन एरोनसनको आत्मघाती गोला चेल्सी दुई गोलले पछाडि रहेको थियो र टिम दबाबमा देखिएको थियो । पाल्मर र वेलब्याकले दुई दुई गोल गरेर जितको आधार खडा गरे ।

यस्तै चेल्सीका लागि पेड्रो नेटो र भ्यालेन्टिन बोरकोले पनि एक एक गोल थपे । लिड्सले गरेको तेस्रो गोल भने डोनिनिक क्लेभर्ट लेविनको नाममा रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →