← समाचारमा फर्कनुस्
करिश्माले जितिन डब्ल्युबिसी मुवाँथाई च्यम्पियन्सिपको उपाधि

काठमाडौ- पोखरामा पहिलो पटक आयोजना भएको डब्ल्युबिसी मुवाँथाई च्याम्पियनसिपको उपाधि करिश्मा कार्कीले जितेकी छन् ।
प्रतियोगितामा उनले रिना माझीलाई तेस्रो राउन्डमा पराजित गर्दै फ्लाइ वेट विधामा वुमन इमपावरमेन्टको विजेता बनेकी हुन् ।
प्रतियोगिता पोखराको प्रर्दशनी केन्द्रमा आयोजना भएको थियो जसमा १० वटा फाइट समावेश प्रतियोगिता गरिएको थियो। प्रतियोगितामा २० भन्दा धेरै जिल्लाका खेलाडी सहभागी भएका थिए ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |