TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 23, 2026 · Swadesh

मेसीको कीर्तिमानी प्रदर्शनपछि अर्जेन्टिना नकआउट चरणमा

मेसीको कीर्तिमानी प्रदर्शनपछि अर्जेन्टिना नकआउट चरणमा

लियोनल मेसीको दुई गोलको मदतले अर्जेन्टिनाले विश्वकप २०२६ मा मंगलबार अस्ट्रियालाई २–० ले पराजित गरेको छ र नकआउट चरणमा पनि प्रवेश गरेको छ । मेसी विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी पनि भएका छन् ।

उनले ३८ औं मिनेटमा पहिलो गोल गरेपछि दोस्रो हाफको इन्ज्युरी समयको पाँचौ मिनेटमा दोस्रो गोल थपे । यससँगै उनले विश्वकपमा गरेको कुल गोलको संख्या १८ पुगेको छ । त्यस अगाडि खेलको सुरुमै उनी पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

यस विश्वकपमै उनले गरेको गोल संख्या पाँच पुगिसकेको छ । उनले मिरोस्लाभ क्लोजको नाममा रहेको सर्वाधिक १६ गोलको कीर्तिमानलाई उछिनेका हुन् । अल्जेरियाविरुद्धको खेलमा ह्याट्रिक गर्दै मेसीले क्लोजको बराबरी गरेका थिए ।

यो जितपछि अर्जेन्टिनाको समूह जे मा छ अंक भएको छ । अस्ट्रिया तीन अंकमा दोस्रो स्थानमा छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group K
1 Colombia 1 3
2 Congo DR 1 1
2 Portugal 1 1
4 Uzbekistan 1 0
सबै समूह →