← समाचारमा फर्कनुस्
Martial Arts Sep 16, 2024 · Swadesh

पलेशालाई कांग्रेस बागमती प्रदेशद्वारा नगदसहित सम्मान

पलेशालाई कांग्रेस बागमती प्रदेशद्वारा नगदसहित सम्मान

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका अध्यक्ष ईन्द्रबहादुर बानियाँले पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेका छन्। 

सोमबार बानियाँले आफ्नो निवास खुमलटारमा एक कार्यक्रमकाबीच पलेशालाई एक लाख ११ हजार १११  रुपाैयाँसहित सम्मान गरेका हुन्। यस्तै प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई नगदा २५ हजारसहित सम्मान गरेका हुन्। 

पलेशाले गत पेरिस पारा ओलम्पिकबाट नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन्।

सम्मान कार्यक्रममा बागतमी प्रदेशका युवा तथा खेलकुलमन्त्री मीनकृष्ण महर्जन लगायत अन्य नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →