← समाचारमा फर्कनुस्
पोर्चुगललाई कंगोको बरबरी धक्का

क्रिस्टियानो रोनाल्डोले बिहीबार पोर्चुगलका लागि कीर्तिमान छैटौं पल्ट विश्वकप त खेले, तर त्यो सुखद रहन सकेन् । समूह के को खेलमा पोर्चुगललाई डीआर कंगोले १–१ को बराबरीमा रोकेको छ ।
पोर्चुगलले जाओ नेभेसको गोलले सुरुआती अग्रता लिएपछि योने विसाले बराबरी गोल फर्काए । सन् १९७४ यता पहिलो पटक विश्वकप खेलिरहेको कंगोले त्यसपछि पोर्चुगललाई खुलेर खेल्न दिएन् । कंगोले यसअघि विश्वकप खेल्दा उनको नाम जायर थियो ।
पूरा खेल अवधिमा ४१ वर्षीय रोनाल्डोले आफ्नो उपस्थिति राम्रोसँग देखाउन सकेनन् । यस्तोमा दुवै टिम एक एक अंकमा सीमति रहे । यो समूहमा कम्बोडिया र उज्वेकिस्तान पनि रहेका छन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women