← समाचारमा फर्कनुस्
सन्डरल्यान्डको विजयी सुरुआत

इंग्लिस प्रिमियर लिग क्लब सन्डरल्यान्डले बुधबार युरोपा लिगमा विजयी सुरुआत लिएको छ र यसका लागि उसले एजे आलकमारलाई १–० ले पराजित गरेको छ ।
स्टेडियम अफ लाइटमा एन्जो ल फिले पेनाल्टीबाट ६६ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो ।सन् १९७३ मा सन्डरल्यान्डले अन्तिम पटक युरोपमा खेलेको थियो ।
त्यति बेला उसले कप विनर्स कप खेलेको थियो । एसी मिलान भने सानसिरोमा भएको खेलमा बेनफिकाको हातबाट २–० ले स्तब्ध रह्यो ।
त्यसमा डोडी लुकेबाकिओ र जुकाब कामिस्कीले गोल गरे । अर्को प्रमुख खेलमा बायर लेभरकुजनले केल्जेलाई २–० ले हरायो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |