काठमाडौं। एसिया कप छनोट अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले लाओसविरुद्ध २-० को अग्रता बनाएको छ।
उज्वेकिस्तानमा जारी खेलको पहिलो हाफ सकिँदा नेपालले २ गोलको अग्रता बनाएको हो।
नेपालका लागि अनिता बस्नेत र कप्तान सावित्रा भण्डारीले गोल गरिन्।
अनिताले खेलको १२औं तथा सावित्राले ४४औं मिनेटमा गोल गर्दै पहिलो हाफभरि नेपाललाई २ गोलको अग्रता दिलाएकी हुन्।
Comments
No comments yet.
Top Headlines
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]