१२ वर्षिय निहाना श्रेष्ठले डब्लूसिएम टाइटल प्राप्त गरीन्, एफएम रुपेशले आईएमलाई पराजित गरे
Other Sports
Sep 26, 2026

१२ वर्षिय निहाना श्रेष्ठले डब्लूसिएम टाइटल प्राप्त गरीन्, एफएम रुपेशले आईएमलाई पराजित गरे

उज्बेकिस्तानमा जारी ४६औँ चेस ओलम्पियाड नवौँ चरण नेपालका युवा खेलाडी निहाना श्रेष्ठले ७ खेलबाट ३.५ अंक जोडेर डब्लूसिएम टाइटल प्राप्त गरेकी छिन्।१२ वर्षीय निहाना श्रेष्ठले न्यूजिल्याण्डका डब्लूएफएम नादिया ब्रिगन्जा सँग बराबर र डोमिकन रिपब्लिकका बर्लाम्या नुनेज …

थप पढ्नुस् →