
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई अर्को साधारणसभासम्म निलम्बन गरेको छ।
शुक्रबार भएको आकस्मिक भर्चुअल बैठकले विधानको धारा ३८ (१६) अनुसार अनुशासनात्मक कारबाही गर्दै निलम्बनको निर्णय गरेको हो।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]