काठमाडौँ । इटालियन सिरी ए क्लब इन्टर मिलानलाई हराउँदै ब्राजिलियन क्लब फ्लुमिनेन्स फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेको छ।
सोमबार राति सम्पन्न नकआउट चरणको खेलमा फ्लुमिनेन्सले मिलानलाई २-० गोल अन्तरले पराजित गरेको हो।
फ्लुमिनेन्सको जितमा जर्मन कानो र हर्कुलसले एक एक गोल गरे। यो हारसँगै इन्टर मिलानको विश्वकपको यात्रा सकिएको छ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]