काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्रीमा प्रवेश गरेको छ।
शुक्रबार तय भएको हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपाल सुपर थ्रीमा प्रवेश गरेको हो।
नेपाल र हङकङको समान ५-५ अंक थियो। तर, नेपाल बढी जित निकालेका आधारमा दोस्रो चरणमा पुगेको हो।
Comments
No comments yet.
Top Headlines
Nepal's top Sport Platform
Contact
For Advertisement: info@nepalsportz.com