Share on:

प्रिमियर लिग : उद्घाटन खेलमा लिभरपुल र बर्नमाउथ भिड्ने
June 18th, 2025

काठमाडौं । इङ्लिस प्रिमियर लिगको नयाँ सिजन २०२५/२६ को उद्घाटन खेलमा साबिक विजेता लिभरपुल र बर्नमाउथ खेल्ने भएको छ।

उक्त उद्घाटन खेल अगस्ट १६ शनिबार राति १२:४५ बजे लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ।

प्रिमियर लिग २०२६ को मे २४ मा सकिने छ जसमा कूल ३८० खेल हुनेछन्। 


Swadesh Maharjan | June 18th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya