काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज भएको अन्तिम खेलमी संकटा क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन्।
दशरथ रंगशालामा दुवै टोलिले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन्।
फ्रेन्ड्सका लागी टोरिक जेब्रिनले गोल गर्दा संकटाका लागी जुनियर एनकेन्गुएले गोल गरे।
यो नतिजासंगै फ्रेन्ड्सले २५ खेलमा २७ अंक जोड्दा संकटाले ३१ अंक जोडेको छ ।
Comments
No comments yet.