Share on:

फाफ डु प्लेसीसि एनपिएल खेल्न काठमाडौँ आइपुगे
December 1st, 2025

काठमाडौँ। दक्षिण अफ्रिकाका पुर्व कप्तान फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग खेल्न काठमाडौँ आइपुगेका छन्। फाफ सोमबार काठमाडौँ आइपुगेका हुन्।


उनले सन्दीप लामिछाने कप्तान रहेको विराटनगर किंग्सबाट एनपिएल खेल्ने छन्। फाफ विश्व क्रिकेटमा हाइप्रोफाइल क्रिकेटर हुन्। उनले आइपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरुको कप्तानी समेत गरेका थिए भने दिल्ली र चेन्नई सुपर किंग्स जस्ता टिमबाट समेत खेलेका थिए।


Swadesh Maharjan | December 1st, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya