Share on:

नेपालले रुवाण्डाको सामना गर्दै
April 22nd, 2026

काठमाडौं। आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीअन्तर्गत नेपालले आज घरेलु टाेली रुवाण्डाको सामना गर्दैछ। यी दुई टाेलीबीचकाे खेल नेपाली समयअनुसार दिउँसो १२:४५ बजेदेखि शुरु हुँदैछ।


नेपालले यसअघिका दुई मध्य एकमा जित र एकमा ब्यहाेरेकाे थियो। आमेरिकमसँग हार्दा इटालीलाई पराजित गरेको थियो।


त्यस्तै रुवाण्डाले खेलेका ३ खेलमा २ जित र एक हार बेहोरेको छ। यस प्रतियोगितामा अमेरिका, नेपाल, इटाली, पूर्वी  भानुआटु र आयोजक रुवान्डा रहेका छन्।


नेपालले अर्को खेल अप्रिल २४ मा भानुआटुमासँग खेल्ने तालिका रहेको छ।


Swadesh Maharjan | April 22nd, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya