
काठमाडौं। आइसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालले टस जितेर बलिङ रोजेको छ।
यूएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भएको टसमा नेपालका कप्तना रोहितकुमार पौडेलले टस जितेर पहिले बलिङ रोजेका हुन्।
नेपालको प्लेईङ-११
आसिफ शेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, भीम सार्की, गुलशन झा, करण केसी, सोमपाल कामी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]