Share on:

पोखराले टस जित्यो
November 21st, 2025

काठमाडौँ। पहिलो जितको खोजिमा रहेको पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ।


त्रिवि क्रिकेट रंगशालामा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले फिल्डिङ रोजेका छन्। 


यसअघि पहिलो खेलमा बिराटनगर किंङ्गसँग पराजित भएको पोखरा पहिलो जितको खोजिमा छ। यसअघि काठमान्डूलाई हराएको सुदूरपश्चिम रोयल्स लगातार दोस्रो जित निकाल्ने दाउँमा छ।


Swadesh Maharjan | November 21st, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya