काठमाडौ- जारि सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबविरुद्ध सहज जित दर्ता गरेको छ।
दशरथ रंगशालामा बुधबार मछिन्द्रले शेर्पालाई ३–१ गोल अन्तरले पराजित गरेको हो।
मछिन्द्रलाई जिताउन आफिज ओलावालेले दुई गोल गर्दा विमल घर्ति मगरलो एक गोल गरे।
यो जितसँगै मछिन्द्र २५ खेलमा ४२ अंक जोड्दै दोस्रो स्थानमा रहदा शेर्पाले २५ खेलमा ३१ अंक जोडेको छ।
Comments
No comments yet.
Top Headlines
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]