
काठमाडौ-समपन्न सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विभागिय टोलि एपिएफ १३औ स्थानमा रहदै रेलिगेसनमा पर्दै बी डिभिजनमा झरेको छ।
थ्री स्टार क्लबले जावलाखेल युथ क्लबलाई पराजित गर्दा त्यसको असर एपिएफलाई परेको छ।
लिगको समाप्तीसंगै एपिएफ २६ खेलमा ३० अंकसहित १३औ स्थानमा रहेको छ।
एपिएफसंगै एफसि खुमलटार पनि रेलिगेसनमा परेको छ।

Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]