नेपाल सुपर लिगमा आज चितवन एफसी र वीरगञ्ज युनाइटेड भिड्दैछन्।
यी दुईबिचको खेल दशरथ रंगशालामा साँझ ५ः३० बजेबाट सुरु हुनेछ।
दुवै टिम लिगमा पहिलो जितको खोजिमा रहेका छन्।
२ खेल खेलेको चितवनको एक हार र एक बराबरी संगै १ अंक रहेको छ।
उता उता वीरगञ्ज पहिलो खेलमा पराजित भएको थियो।
Comments
No comments yet.
Top Headlines
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]