Share on:

न्युकासलको जितमा गोर्डन नायक
February 19th, 2026

न्युकासल युनाइटेडले युरोपेली च्याम्पियन्स लिग नकआउट चरणको प्ले अफ पहिलो लेगमा बुधबार अजरबैजानको कोरोबागलाई ६–१ ले पराजित गरेको छ र प्रतियोगिताको अन्तिम १६ मा प्रवेशको सम्भावनालाई लगभग निश्चित पारेको छ ।

 
यो जितका नायक रहे, एन्थोनी गोर्डन । उनले चार गोल गरे । अन्य खेलमा भने बोडो/गिल्म्टले भने इटालीको सिरी ए को शीर्षमा रहेको इन्टर मिलानलाई ३–१ ले स्तब्ध पार्‍यो । गत सिजन फाइनल खेलेको इन्टरका लागि यो ठूलो धक्का रहेको छ ।



यस्तै अन्य खेलमा क्लब ब्रुग र एटलेटिको म्याड्रिडले ३–३ कोबराबरी खेले भन् बायर लेभरकुजन भने ओलम्पियाकोजमाथि २–० को जित दर्ता गर्न सफल रह्यो । 


Swadesh Maharjan | February 19th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya