Share on:

रोहनको शानदार प्रदर्शनमा हैरान्सको जित
November 8th, 2025

काठमाडौँ । एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तरगत शनिवार भएको खेलमा  हैरान्सले टाइगर्स टिमलाई ५–२ले हरायो।


हैरान्सका लागि रोहन डोङल ३ गाल गरे। समिराज थोकर र विश्व लामाले थप गोल गरे। टाइगर्सका विशेष लामाले दुवै गोल गरे। सो खेलमा रोहन प्लयेर अफ द म्याच घोषित भए।


२ मङ्सिरसम्म हेटौडामा आयोजना हुने लिगमा १० टोलीको सहभागिता छ।  


लिग कम नकआउटको आधारमा सञ्चालन हुने सो प्रतियोगितामा विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ। उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।


Swadesh Maharjan | November 8th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya