साफ महिला यु १६ च्याम्पियनसिपको लागि नेपाली महिला टोली घोषणा गरेको छ । यहि मार्च १ देखी १० तारिख सम्म काठमाण्डौमा हुनेछ।
नेपाली महिला यु १६ टोली
किपर- झरना डुम्राकोटी, सुनिता सेङटान, लक्ष्मी ओली
डिफेण्डर- दिक्षा रायमाझी, रेजिना लामा, मिना चन्द, कृतिशा तामाङ, अंशु बि.के, मीन माया श्रेष्ठ, अलिजा बि.के, ज्ञानु डोल्मा लो
मिडफिल्ड- भूमिका बुद्धथोकी, आशिका कार्की, बबतिका कार्की, आयुषा राउले, दिकी कुमारी स्याङ्बो तामाङ, आयुषा गुरुङ, रबिना बि.के, सबिना तामाङ
फर्वाड- पुजा गिरी, अनिता राना मगर, यमकुमारी बि.के, पूर्णिमा थारु
Comments
No comments yet.
Top Headlines
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]