प्रिमियर लिग फुटबलमा टोटनह्यामले लिभरपुलविरुद्ध रोमान्चक जित दर्ता गरेको छ ।
टोटनह्यामले लिभरपुललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
टोटनह्यामको जितमा कप्तान सन र एक गोल लिभरपुलका जोएल माटिपले आत्मघाती गोल गरे।
यो जितसंगै टोटनह्याम लिगमा दोस्रो स्थानमा उक्लिएको छ । टोटनह्यामको ७ खेलमा १७ अंक रहेको छ ।
Comments
No comments yet.
Top Headlines
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]