Share on:

छिरिङ विदेश पलायन
August 9th, 2025

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका सेन्टर ब्याक छिरिङ लामा विदेश पलायन भएका छन्।


२३ वर्षीय लामा अस्ट्रेलिया पलायन भएका हुन्। उनले हिमालयन शेर्पा र चर्च ब्वाइज युनाइटेडबाट ए डिभिजन लिग खेलेका थिए। यस्तै झापा एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेलेका थिए।


Swadesh Maharjan | August 9th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya