Share on:

राजकुमारलाई स्वर्ण
July 14th, 2025

नेपाली तेक्वान्दो खेलाडी राजकुमार दरईले वल्र्ड पिस तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । दक्षिण कोरियाको सिओलमा भएको प्रतियोगितामा उनले पुरुष एकल पुम्सको ३०–३९ वर्ष उमेरसमूहमा स्वर्ण जितेका हुन् ।


Swadesh Maharjan | July 14th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya