
काठमाडौं । कर्णली यश्विजले एभरेस्ट महिला भलिबल लिगमा विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप कभर्डहलमा कर्णलीले सोमबार भएको दोस्रो खेलमा खेलमा मधेषलाई ३–१ को सेटमा पराजित गरेको हो।
पहिलो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको कर्णलीले दोस्रो सेट भने २५–२५ ले जित्यो। त्यसपछि तेस्रो सेट २६–२८ ले गुमाएको कर्णलीले चौथो सेट २५–११ ले आफ्नो पक्षमा पार्दै ३ अंक जोड्यो।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]