Share on:

नेपालको लगातार दोस्रो जित
November 6th, 2025

काठमाडौं। काभा महिला यु–१९ भलिबल च्याम्यनसिपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। 


बिहिवार श्रीलंकाको कोलम्बोमा सम्पन्न आफ्नो तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सेटमा पराजित गरेको हो। 


नेपालले पहिलो सेट २५–७ दोस्रो सेट २५–१० तथा तेस्रो सेटमा २५–११ ले सहज जित हासिल गर्याेर नेपालले यसअघि बुधबार घरेलु टोली श्रीलंकालाई पारजित गरेकोथियो। 


नेपाल पहिलाे खेलमा भने पराजित भएको थियो।


Swadesh Maharjan | November 6th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya