
काठमाडौँ। बङ्गलादेश प्रिमियर लिग (बीपीएल) मा नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध राजशाही वारियर्सले आज आफ्नो पहिलो खेल खेल्दैछ।
राजशाहीले आज सिल्हेट सिल्हेट टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समयअनुसार आज दिउँसो १:४५ बजे सुरु हुनेछ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]