Share on:

एनभिए लिग : महिलातर्फ नेपाल पुलिस क्लबको विजयी सुरुआत
December 26th, 2025

काठमाडौं। विभागिय टोली नेपाल पुलिस क्लब महिला टिमले ९औं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।


शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद (परिषद्) राखेपको कभर्डहलमा सम्पन्न पहिलो खेलमा

पुलिसले सुदूरपश्चिम प्रदेश लाई ३-० को सेटमा पराजित गरेको हो।


पुलिसले २५-१०, २५-६ र २५-११ ले आफ्नो पक्षमा पार्न सफल भयो।


Swadesh Maharjan | December 26th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya