Share on:

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपिएल च्याम्पियन
December 13th, 2025

 काठमाडौं। सुदूरपश्चिम रोयल्सलाई फाइनलमा ६ विकेट हराउँदै लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) उपाधि जितेको छ।


सुदूरले दिएको ८६ रनको विजयी लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।


यो सँगै सुदूर लगातार दोस्रोपल्ट एनपिएलको फाइनमा पराजित भएको छ।


Swadesh Maharjan | December 13th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya