Share on:

लाइजिगको हारले बायर्नलाई फाइदा
December 13th, 2025

युनियन बर्लिनले शुक्रबार लाइपजिगलाई ३–१ ले पराजित गरेको छ र यो नतिजाले जर्मन बुंडेसलिगाको उपाधि होडमा बायर्न म्युनिकलाई अझ फाइदा हुनेछ । बायर्न १३ खेलबाट ३७ अंकमा शीर्ष स्थानमा छ ।


लाइपलिग भने एक खेल बढी खेलेर २९ अंकमा दोस्रोमा रह्यो । अब तेस्रोमा रहेको बोरुसिया डर्टमुन्डसामु लाइपजिगलाई उछिनेर दोस्रोमा उक्लने अवसर हुनेछ । डर्टमुन्डको १३ खेलबाट २८ अंक छ ।


एल्टेन फोरटेरेइमा भएको खेलमा बर्लिनका लागि ओलिभर बुरके, इलायस एनसाह रर टिम सारकेले गोल गरे । उसको १८ अंकमा भएको छ र १८ औं स्थानमा छ । लाइपजिगका लागि एक गोल टिडाम गोमिसले फर्काए ।


Swadesh Maharjan | December 13th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya