Share on:

लुम्बिनीलाई एनपिएको उपाधि जित्न ८६ रनको विजयी लक्ष्य
December 13th, 2025

 काठमाडौं। कप्तान रोहितकुमार पौडेलले र शेर मल्ल चम्किँदा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्स ८५ रनमै सिमित बनेको छ।


त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको सुदूरले १९.१ ओभरमै सबै विकेट गुमाए ८५ रन मात्रै पायो।


यो सँगै लुम्बिनी लायन्सले उपाधि जित्न ८६ रनको विजयी लक्ष्य पाएको हो।


Swadesh Maharjan | December 13th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya