
काठमाडौँ। जारी नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनायो।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]