Share on:

नेपालले वेस्ट इन्डिजसंग टि२० आई खेल्ने
June 12th, 2025

नेपाल क्रिकेट संघ (क्यान) ले  वेस्ट इन्डिज विरुद्ध ऐतिहासिक टि२०आई श्रृङ्खला घोषणा गरेकोछ।

यहि सेप्टेम्बर २७, २८ र ३० २०२५ मा युएई स्थित शारजाह क्रिकेट रंगशालामा खेल खेलिनेछ।

नेपालले अक्टोबरमा ओमानमा हुने टि२० विश्वकप छनोट खेलको तयारीश्वरूप यस श्रृङ्खला खेल्न लागेको क्यानले आज विज्ञप्ति निकाल्दै जानकारी दिलाए।

स्थान: शारजाह क्रिकेट रंगशाला, युएई

• पहिलो खेल - २७ सेप्टेम्बर २०२५

• दोस्रो खेल - २८ सेप्टेम्बर २०२५

• तेस्रो खेल  - ३० सेप्टेम्बर २०२५


Swadesh Maharjan | June 12th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya