Share on:

वेस्ट इन्डिजविरुद्ध खेल्ने टिममा परे आदिल
September 15th, 2025

काठमाडौं– वेस्ट इन्डिजविरुद्धको युनिटीकप ट्वान्टी ट्वान्टी सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार १६ सदस्यीय टिम घोषणा गरेको छ र त्यसमा परेका छन्, मोहम्मद आदिल पनि ।


अब सन् २०२२ यता पहिलो पटक उनले टिममा पुर्नआगमन गर्नेछन् । नेपालले वेस्ट इन्डिजविरुद्ध सारजहामा तीन ट्वान्टी ट्वान्टी खेल्न लागेको हो । ती खेल सेप्टेम्बर २७, २९ र ३० मा हुनेछन् ।


टिम यस प्रकार छ ।

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आसिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेश बाम, कुशल मल्ल, मोहम्मद आदिल, आरिफ सेख, सन्दीप जोरा, करण केसी, कन्दन यादव, गुल्सन झा, ललित राजवंशी, सोमपाल कामी र साहब आलम ।


Swadesh Maharjan | September 15th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya