Share on:

यमनविरुद्ध खेल्ने नेपाली टोली घोषणा
November 21st, 2023

यमन विरुद्ध खेल्ने नेपाली टोली घोषणा भएको छ । 

फिफा विश्वकप २०२६छनोटको दोस्रो चरण अन्तर्गत यमन विरुद्ध खेल्ने नेपाली टोली घोषणा भएको हो।

नेपाली टोली

गोलकिपर : किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

डिफेण्डर : अमृत श्रेष्ठ, अन्जन राई, अनन्त तामाङ, छिरिङ लामा, सनिश, रोहित चन्द, योगेश गुरुङ

मिडफिल्डर : एरिक विष्ट, उत्सव राई, सेसेहाङ आङदम्बे, दिनेश हेन्जन, कृतिश रत्न छुन्चु

फरवार्ड : जिलेस्पी जंग कार्की, आशिष चौधरी, राजेश परियार, सन्जिव विष्ट, अन्जन विष्ट, हिसुब थपलिया, आयुष घलान, मनिष डाँगी

दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएईसँग ४–० गोल अन्तरले पराजित भएको थियो।


Nepalsports | November 21st, 2023

Comments

No comments yet.