इंग्लिस प्रिमियर लिग क्लब नटिङघम फरेस्टले शनिबार आफ्ना मुख्य प्रशिक्षक एन्गे पोस्टेकोग्लु वर्खास्त गरेको छ । चेल्सीसँग पराजित भए लगत्तै उनलाई हराइएको हो ।
पोस्टेकोग्लुले फरेस्टमा ३९ दिन मात्र बिताए । त्यस क्रममा आठ खेलेकोमा कुनैमा पनि टिम विजयी रहेन । लगातारको खराब प्रदर्शनले क्लब चर्को दवावमा छ ।
अब यो सिजनका लागि फरेस्ट तेस्रो प्रशिक्षकको खोजीमा हुनेछ । यस अगाडि क्लबले नुनो स्प्रिटो सेन्टरलाई पनि वर्खास्त गरेको थियो ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]