Share on:

नेपालको लगातार दोस्रो हार
September 6th, 2025

काठमाडौं। नेपाल एएफसी यु–२३ एसियन कप छनोटको दोस्रो खेलमा पनि पराजय ब्यहोरेको छ।


रिपब्लिकन सेन्ट्रल स्टेडियममा शनिबार सम्पन्न दोस्रो खेलमा नेपाल सिरियासँग ४–२ ले पराजित भएको हो। नेपालका लागि निराजन धामी र सुमित श्रेष्ठले गोल गरे।


यसअघि नेपाल पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ४–० ले स्तब्ध भएको थियो।


Swadesh Maharjan | September 6th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya